logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

बाराकी कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु


अंकुरण खबर
819
Shares

बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ ।

हर्दियानिवासी २३ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । महिला ३३ हप्ताकी गर्भवती थिइन् ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । कोरोनाबाट नेपालमा गर्भवती महिलाको मृत्यु भएको यो पहिलो घटना हो ।