logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर बाजुरामा १ जनाको मृत्यु


अंकुरण खबर
1.469K
Shares

जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ५ बिरसैनका ६५ बर्षीया कणचन्द्र पाध्याय रहेका छन् ।

बिहीबार बिहान ५ बजेतिर घरबाट चर्पी जाने क्रममा घर नजिकै रहेको बिजुलीको पोलमा बिजुली सर्ट भइ करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।