logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१० महिने शिशुसहित चितवनमा थपिए ५३ जना कोरोना संक्रमित


अंकुरण खबर
923
Shares

चितवनमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालाबाट गएराति प्राप्त विवरणमा चितवनका ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यता भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा १८ जना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेहरु १० महिने शिशुदेखि ६५ वर्षीया वृद्धासम्म रहेका छन् ।