logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पेस्तोलसहित तीन पक्राउ


अंकुरण खबर
4.745K
Shares

काठमाडौं – धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीनजना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू पक्राउ गरे पनि थप विवरण दिन नमिल्ने उक्त कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जनाए ।