logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीर अस्पतालमा १७ वर्षीय कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
754
Shares

कोरोना संक्रमणका कारण वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ ।

बुधबार बिहान उनको निधन भएको अस्पतालका कोभिड संयोजक डा. अच्युतले कार्की बताए ।

सर्लाही निवासी उनी भदौ १० गते वीरमा भर्ना भएका थिए । ट्राभल हिस्ट्री भएका कारण कोरोना परीक्षण गरेकोमा मंगलबार मात्रै पोजिटिभ रिर्पोट आएको थियो । उनलाई कुनै दीर्घरोग थिएन ।

मृतकको शव व्यवस्थापनका लागि सीसीएमसीमा खबर गरिसकिएको उनले जानकारी दिए ।