logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

झापा केन्द्रविन्दु बनाएर गयो ५ रेक्टरस्केलको भूकम्प


अंकुरण खबर
1.092K
Shares

झापा केन्द्रबिन्दू बनाएर शुक्रबार बिहान ५ रेक्टर स्केलको भूकम्प गएको छ ।

झापाको बाहुनाँगीअन्तर्गत नेपाल–भारत सीमा क्षेत्रमा केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान ९ बजेतिर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार झापासहित पूर्वका अन्य केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।