logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नेपालमा थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि, ८५२ जना डिस्चार्ज


अंकुरण खबर
988
Shares

नेपालमा थप १२०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । संक्रमितमध्ये ३७ हजार ५२४ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३३६ जनाको मृत्यु भएको छ ।

आज मात्रै कोरोनालाई जितेर ८५२ जना घर फर्किएका छन् ।