नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आज अमेरिकी डलरको बिक्री मुल्य ११८.१४ रुपैयाँ तोकेको छ । डलरको खरिददर भने ११७.५४ रुपैयाँ तोकिएको छ । मंगलबारको तुलनामा आज डलरको मुल्य बढेको हो ।
अन्य मुलुकका मुद्राको विनिमयदर यसप्रकार छ :