logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा एकै दिन थपिए ७३७ जनामा कोरोना संक्रमित


अंकुरण खबर
767
Shares

काठमाडौं उपत्यकामा आज ७३७ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित भेटिएका हुन् ।

पछिल्ला केही साता कोरोना संक्रमणको केन्द्र काठमाडौं बन्दै गएको छ ।