logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा १०२ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
702
Shares

चितवनमा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा चितवनका ७८ जना सहित १०२ जनामा कारोना पुष्टि भएको हो ।

संक्रमण देखिएकाहरु मध्ये भरतपुर महानगरपालिकाका ५४ जना , रत्ननगर नगरपालिकाका १९ , खैरहनीको ४ र राप्तीको १ जना रहेका छन्। त्यस्तै २४ जना अन्य जिल्लाका छन्।