logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालका यी ५ जिल्ला कोरोना संक्रमण मुक्त


अंकुरण खबर
1.131K
Shares

नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा निको हुनेको संख्या पनि बढीरहेको छ । हालसम्म नेपालमा ७२ दशमलव ०९ प्रतिशत निको भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणमुक्त भएका नेपालका ५ जिल्लाबारे जानकारी दिए ।

उनका अनुसार मुस्ताङ, सोलुखुम्बु, डोल्पा, मुगु र हुम्ला कोरोना संक्रमण मुक्त भएका छन् ।