logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ललितपुरकी ६६ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु


अंकुरण खबर
858
Shares

कोरोना भाइरस (कोभिड–१९) का कारण थप एक जनाको मृत्यु भएको छ ।

बिहीबार ललितपुरकी ६६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

साउन ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार भइरहेको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ ।