logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यसपालीको दशैंको टीकाको साइत सार्वजनिक


अंकुरण खबर
2.366K
Shares

काठमाडौं – यसपालीको दशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार, टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत रहेको दशैंको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १० बजेर ३५ मिनेटमा रहेको हो ।