logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कोरोना संक्रमणबाट चितवनमा ६० वर्षिया महिलाको मृत्यु


अंकुरण खबर
1.378K
Shares

कोरोना संक्रमणको कारण चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका घर भएकी ६० वर्षिय महिलाको आज बिहान ५ बजे  मृत्यु भएको हो । भेन्टिलेटरमा राखेर उपचार गराउदै आएको उनमा स्वासप्रस्वासको समस्या देखिएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिएका छन् ।

बिरामी भएर केही दिनदेखी उपचार गराउदै आएको उनी निमोनियाको बिरामी थिइन ।