logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष सुवाललाई कोरोना पुष्टि


अंकुरण खबर
1.001K
Shares

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको पिसीआर परीक्षणमा सुवाललाई कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनी भक्तपुर अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत हुन् ।