logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सुनचाँदीको मूल्य घट्यो


अंकुरण खबर
2.015K
Shares

नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाला सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ  ।

त्यस्तै आज चाँदीको मूल्य १२३० रुपैयाँमा कारोबार भएको थियो ।