logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चितवनमा बिहीबार थपिए १३७ जना कोरोना संक्रमित


अंकुरण खबर
1.014K
Shares

चितवनमा थप १३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको परीक्षणमा चितवनमा थप १३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ७९ जना पुरुष र ५८ जना महिला रहेका छन्।