logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माइक्रोको ठक्करबाट कांग्रेस सांसद प्रकाश रसाइली घाइते


अंकुरण खबर
1.092K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही दुर्घटनामा परेका छन् ।

स्कुटरमा सीतापाइलाबाट अनामनगर तर्फ जाँदै गरेका रसाइली सवार स्कुटरलाई माइक्रोले टेकुमा ठक्कर दिएको हो ।

उनको खुट्टा र कुमनेर चोट लागेको जनाइएको छ । उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

सूदुर पश्चिमको बझाङका रसाइली नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सासद रहेका छन् ।