logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा थप १०१ जनालाई कोरोना संक्रमण


अंकुरण खबर
1.313K
Shares

मोरङमा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा मोरङमा थप १०१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित ६१ जना पुरुष र ४० जना महिला रहेका छन् ।