logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनकामना केबलकारको टिकट अब इसेवाबाटै


अंकुरण खबर
871
Shares

मनकामना दर्शनका लागि केबलकारको टिकट अब इसेवाबाटै खरिद गर्न सकिने भएको छ ।

मनकामना केवलकारका अनुसार अब टिकटका लागि लाइनमा बस्नुपर्दैन । “टिकट किन्न पहिलाजस्तै लाइनमा बस्नुपर्दैन ।

केबलकार टिकट खरिद गर्दा नगदको सट्टा फोन पेबाटै पनि भुक्तानी गर्न सकिनेछ,” मनकामना केबलकारले फेसबुक पेजमार्फत भनेको छ ।