logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ९४३ जना कोरोना संक्रमित


अंकुरण खबर
780
Shares

काठमाडौं उपत्यकामा ९४३ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।