logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा पछिल्लो २४ घण्टामा २०४४ जना डिस्चार्ज


अंकुरण खबर
780
Shares

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ । निको हुनेको संख्या कुल संक्रमणको ७४ दशमलव १ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।