logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १ हजार १७ जना संक्रमित


अंकुरण खबर
936
Shares

काठमाडौं उपत्यकामा आज १ हजार १७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंमा ७८३ जना, ललितपुरमा ११६ जना र ललितपुरमा ११८ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो केही सातायता काठमाडौंमा कोरोनाको संक्रमण दर उच्च छ ।