logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

पछिल्लो २४ घण्टामा थप २३४० कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
1.417K
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ६७ हजार ५  सय ४२ संक्रमित  उपचारपछि निको भएका छन् ।