logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा थपिए झन्डै १७ सय कोरोना संक्रमित  


अंकुरण खबर
897
Shares

काठमाडौं उपत्यकामा आज थप १६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा काठमाडौंका १२ सय ९६, ललितपुरका २९३ जना र भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो केही सातायता काठमाडौंमा कोरोनाको संक्रमण दर उच्च छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार २०९ जनाको पीसीआर परीक्षण भएकोमा ३४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।