काठमाडौं उपत्यकामा आज शुक्रबार १४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा ११ सय १६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो केही सातायता काठमाडौंमा कोरोनाको संक्रमण दर उच्च छ ।