logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
1.469K
Shares

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ७७ हजार २ सय ७७ संक्रमित  उपचारपछि निको भएका छन् ।