logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

साताको तेस्रो दिन : ९ अंकले घट्यो नेप्से


अंकुरण खबर
689
Shares

आज साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ९ अंकले घटेको छ ।

आज ११ बजे १५७८.०१ को बिन्दुबाट उकालो ओरालोको यात्रातय गर्दै ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ९.४२ अंकले घटेर १५६८.५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

३ बजेसम्म आइपुग्दा नेप्से पुिरसुचक ०.६० प्रतिशतले घटेको छ । यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुह भने हरियोमा नै कायम रहेको छन ।

अन्तिम समयसम्म कारोबारमा आएका १९३ कम्पनिको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर २८ हजार ६४० पटक खरिद विक्री हुदाँ १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।