कोरोना भाइरस संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी २१ जनाको मृत्यु भएको जानकारी दिइएको हो ।
यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।