logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

पछिल्लो २४ घण्टामा थप ३,५२२ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
897
Shares

पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय २२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ८८ हजार ४० संक्रमित  उपचारपछि निको भएका छन् ।