logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ६ जना घाइते


अंकुरण खबर
1.326K
Shares

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

आइतबार बिहान ग १ ज ६०४७ नम्बरको जीप आठबिसकोट नगरपालिका वडा नम्बर १२ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको आठबिसकोटमै रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।