logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

पोखरामा थप एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु


अंकुरण खबर
949
Shares

कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार कास्कीको पोखरा महानगरपालिका–९ की ७० वर्षीया (महिला) वृद्धाको उपचारको क्रममा आइतबार बिहान ८ः४५ बजे मृत्यु भएको हो । उनी निमोनियासहित हाइपरटेन्सनका बिरामी थिइन् ।

योसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५० पुगेको छ ।