logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवन प्रहरीद्धारा विप्लवका छोरा प्रकाश चन्द पक्राउ


अंकुरण खबर
1.885K
Shares

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई चितवन मेडिकल कलेज परिसरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
केही दिनदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनरत रहेकाबेला चन्दसहित अन्य विद्यार्थीहरु पनि पक्राउ गरिएका छन् ।