logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा थपिए ३,१०७ जना कोरोना संक्रमित


अंकुरण खबर
1.339K
Shares

काठमाडौं उपत्यकामा बुधबार थप ३,१०७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २,३९१, भक्तपुरका १७३, तथा ललितपुरका ५ ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित भएका छन् भने २६ जनाको  मृत्यु भएको छ ।