logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

काठमाडौं उपत्यकामा थपिए १ हजार १०१ नयाँ संक्रमित


अंकुरण खबर
1.001K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०१ जना कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई  कोरोना संक्रमण देखिएको छ ।

काठमाडौ उपत्यकामा सङ्क्रमितको सङ्ख्या दिनहु जसो बढ्ने क्रम जारी रहेको छ ।