logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

नख्खुमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
676
Shares

ललितपुरको नख्खुमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट ललितपुरको थकसीखेल बस्ने सिरहाका २८ वर्षीय इलु घलेको मृत्यु भएको हो ।

नख्खुमा बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।