logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जना कोरोनामुक्त


अंकुरण खबर
1.391K
Shares

पछिल्लो २४ घण्टामा थप ३ हजार ३३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ ।

यो सँगै नेपालमा एक लाख ११ हजार ६७० जना संक्रमित उपचारपछि निको भएका छन् ।

मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७० दशमलब ६ प्रतिशत रहेको छ ।