logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

देशभर १४ जना कोरोना संक्रमितको मृत्यु 


अंकुरण खबर
962
Shares

देशभर १४  जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८७६ पुगेको छ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा ५ सय ७० जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ६० हजार ४००  पुगेको छ ।

आज देशभर ४० हजार ६८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

३ हजार १६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म १ लाख १८ हजार ८४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।