logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ३ हजार १६८ जना कोरोनामुक्त


अंकुरण खबर
1.196K
Shares

पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा  एक लाख १८ हजार ८ सय ४३ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलव ८ प्रतिशत रहेको छ।

आज मन्त्रालयका अनुसार २ हजार ७ सय २५ जनाको पिसिआर परीक्षण भएको छ। योसँगै १४ लाख ६ सय ९४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।