logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना संक्रमण


अंकुरण खबर
559
Shares

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

उनको मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए ।

प्रसाईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी अहिले घरमै आइसोलेसनमा रहेका छन् । उनका छोरा राजेशलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।