logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

काठमाडौं उपत्यकामा थपिए ८४३ जना कोरोना संक्रमित


अंकुरण खबर
1.183K
Shares

आज बुधबार काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ६९६ जना, भक्तपुरका २९ जना र ललितपुरका ११८ जनामा संक्रमण पुष्टि भएको हो।

देशभर भने आज १९५४ जना संक्रमित थपिएका छन् भने २९ सय ८१ जना संक्रमणमुक्त भएका छन्।