logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

पोखरामा कोरोना संक्रमित ३६ वर्षीया महिलाको मृत्यु


अंकुरण खबर
858
Shares

पश्चिमाञ्जल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १३ निवासी ३६ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको हो ।

उनी कात्तिक ५ गते कोभिड संक्रमित भई अस्पताल भर्ना भएकी थिइन् । योसँगै क्षेत्रीय अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २० पुगेको छ ।