logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

गण्डकी प्रदेशमा थपिए कोरोनाका ४७ नयाँ संक्रमित


अंकुरण खबर
871
Shares

गण्डकी प्रदेशमा बिहीबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये गोरखाका २५ जना रहेका छन्। त्यस्तै, म्याग्दीका पाँच, कास्कीमा ९, तनहुँका ६ र पर्वतका दुई जनामा संक्रमण पुष्टि भएकोहो।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८० पुगेको छ।