logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा थपिए १ हजार ६१५ जना कोरोना संक्रमित


अंकुरण खबर
832
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जना कोरोना संक्रमित थपिएका छन्।

आज थपिएका २ हजार ३ सय ६४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६ सय १५ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार ३ सय ३८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १ सय ८० जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।