logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा दुई सयले घट्यो


अंकुरण खबर
4.68K
Shares

दसैंपछिको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ ।

शुक्रबार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि त्यति नै कायम भएको छ ।