logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

बर्दियामा बलात्कारको आरोपमा एकजना पक्राउ


अंकुरण खबर
1.157K
Shares

बर्दियामा २३ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका ४ का ३२ वर्षीय गौना थारु छन् । इलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गौनाले ती युवतीलाई सोही नगरपालिका ४, पदनाहामा बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।