logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १६ सय २२ कोरोना संक्रमित


अंकुरण खबर
832
Shares

काठमाडौं उपत्यकामा गत २४ घण्टमा थप १६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये काठमाडौं जिल्लाका १३ सय ६२, ललितपुरका १६४ र भक्तपुरका ९६ जना रहेका छन्।

त्यस्तै, आज देशभर २८ सय २४ जना संक्रमित थपिएका छन् भने ३६ सय २० जना निको भइ डिस्चार्ज भएका छन्।