पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ५० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ। योसँगै नेपालमा एक लाख ३७ हजार ९ सय ९२ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७८ दशमलव २ प्रतिशत रहेको छ।