logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष


अंकुरण खबर
572
Shares

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइ पुगेका छन् ।

नरवाणेसहितको भ्रमण टोली भारतीय वायुसेनाको विमानमार्फत काठमाडौं आर्लिएको हो । नरावणे सोल्टी होटलमा बस्नेछन् । नरावणे बस्ने सोल्टी होटललगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनि ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ ।