logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टायता ३४३० जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
1.248K
Shares

पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या जनाएको छ। यो सँगै नेपालमा १ लाख ४८ हजार ४ सय ८ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ ८ प्रतिशत रहेको छ।